काठमाडौं,१२ असार । बंगलादेश सरकारले नेपालको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता खारेज गरेको छ। बंगलादेश सरकारले विशेष अधिकार ऐन (स्पेसल पावर एक्ट) अन्तर्गतका सबै सम्झौताहरू निलम्बन गर्ने निर्णय गरेसँगै यस परियोजनाबाट विद्युत् किन्न भएको प्रारम्भिक विद्युत् आपूर्ति सम्झौता (पीएसए) को आशयपत्र बंगलादेशको विद्युत् विकास बोर्ड (बीपीडीबी) ले खारेज गरेको बंगलादेशको स्थानीय पत्रिका द डेली अब्जर्भरले उल्लेख गरेको छ।
भारतीय कम्पनी जीएमआर इनर्जी लिमिटेड र एसजेभीएनले अछाम, सुर्खेत र दैलेख जिल्लाको सिमाना कर्णाली नदिमा यो परियोजना निर्माण गरिरहेका छन्। भारत र बंगलादेशबीच पछिल्लो समय...
काठमाडौं,१२ असार । बंगलादेश सरकारले नेपालको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता खारेज गरेको छ। बंगलादेश सरकारले विशेष...
ढाका,०६ वैशाख । बंगलादेशको उत्तरी क्षेत्रमा एक हिन्दु अल्पसंख्यक नेताको अपहरणपछि कुटेर हत्या गरिएको छ। मृतकको पहिचान भावेश चन्द्र रायको रूपमा गरिएको छ, जो...