काठमाडौं,१८ असार । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँसहित १५ जिल्लामा बाढीको मध्यम जोखिम रहेको भन्दै ‘यल्लो अलर्ट’ जारी गरेको छ। देशभरका विभिन्न नदी तथा खोलाहरूमा पानीको बहाव बढ्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ।
मध्यम जोखिमका क्षेत्रहरू
महाशाखाका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, बागलुङ, म्याग्दी, पर्वत, बैतडी, र दार्चुला लगायत आसपासका जिल्लाहरूमा रहेका साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेखनीय रूपमा बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने उच्च सम्भावना छ।
यसैगरी, संखुवासभा, ताप्लेजुङ, दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुम पश्चिम,...
काठमाडौं,१८ असार । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँसहित १५ जिल्लामा बाढीको मध्यम जोखिम रहेको भन्दै ‘यल्लो अलर्ट’ जारी गरेको...