HomeTagsबिहार

Tag: बिहार

बिहारमा आँधीबेहरी र चट्याङले २५...

काठमाडौं, २९ चैत्र । भारतको बिहार राज्यमा...

बिहारमा आँधीबेहरी र चट्याङले २५ को मृत्यु

काठमाडौं, २९ चैत्र । भारतको बिहार राज्यमा आएको भीषण आँधीबेहरी र चट्याङका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ। बिहीबार राति आएको प्राकृतिक विपत्तिले राज्यका धेरैजसो जिल्लामा जनधनको ठूलो क्षति पुर्‍याएको हो। बिहार मुख्यमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार सबैभन्दा बढी क्षति नालन्दा जिल्लामा भएको छ, जहाँ १८ जनाले ज्यान गुमाएका छन्। अन्य मृत्यु सिवानमा २ जना, कटिहार, दरभंगा, बेगुसराय, भागलपुर र जेहानाबादमा १–१ जना रहेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार नालन्दामा मात्रै ६ जनाको मृत्यु रूख ढलेर भएको बताइएको छ। आँधीले दर्जनौं घर टहरा उडाएको र विद्युत सेवा अवरुद्ध भएको छ। मुख्यमन्त्री नीतीश...

बिहारमा आँधीबेहरी र...

काठमाडौं, २९ चैत्र । भारतको बिहार राज्यमा आएको भीषण आँधीबेहरी र चट्याङका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ। बिहीबार राति आएको प्राकृतिक विपत्तिले...