HomeTagsभलिबल

Tag: भलिबल

आठौं नेरोलेक राष्ट्रिय महिला भलिबल...

काठमाडौँ,२४ चैत । आठौं नेरोलेक राष्ट्रिय महिला...

आठौं नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता वैशाख १० देखि सुरु हुँदै

काठमाडौँ,२४ चैत । आठौं नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा राखेप कभर्ड हलमा सञ्चालन हुने प्रतियोगिता वैशाख १० देखि १३ गतेसम्म चल्ने छ । प्रतियोगितामा नेपाल एपीएफ क्लब, न्यु डायमन्ड स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता निश्चित भइसकेको प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले जनाए । त्यस्तै जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र एभरेष्ट भलिबल क्लबलाई सहभागिताका लागि निम्तो पठाइसकेको र सहभागिता निश्चित हुन बाँकी रहेको खड्काले जनाए । नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ ।...

आठौं नेरोलेक राष्ट्रिय...

काठमाडौँ,२४ चैत । आठौं नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा राखेप कभर्ड हलमा सञ्चालन हुने प्रतियोगिता...