HomeTagsरेबिज खोप

Tag: रेबिज खोप

जीतपुरसिमरामा निःशुल्क रेबिज खोप शिविर...

बारा,१२ माघ । रेबिज रोगको नियन्त्रण र...

जीतपुरसिमरामा निःशुल्क रेबिज खोप शिविर सञ्चालन हुँदै

बारा,१२ माघ । रेबिज रोगको नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले जीतपुरसिमरा उपमहानगरपालिकाले निःशुल्क रेबिज खोप शिविर सञ्चालन गर्न लागेको छ। उपमहानगरपालिकाको पशुपन्छी विकास शाखाको आयोजनामा बाराका विभिन्न वडामा चरणबद्ध रूपमा खोप शिविर सञ्चालन गरिने जनाइएको छ। पशुपन्छी विकास शाखाका प्रमुख डा. सुबाश झाले घरपालुवा कुकुर र बिरालालाई निःशुल्क रेबिज खोप उपलब्ध गराइने जानकारी दिए। उनका अनुसार रेबिजजस्तो घातक रोगबाट मानव र पशु दुवैको स्वास्थ्य सुरक्षा गर्न यस अभियान अत्यन्त महत्वपूर्ण हुनेछ। जारी गरिएको कार्यतालिकाअनुसार वडा नं. १ पथलैयामा माघ १२ गते खोप शिविर सञ्चालन गरिनेछ। त्यसैगरी वडा नं. २१ र २२...

जीतपुरसिमरामा निःशुल्क रेबिज...

बारा,१२ माघ । रेबिज रोगको नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले जीतपुरसिमरा उपमहानगरपालिकाले निःशुल्क रेबिज खोप शिविर सञ्चालन गर्न लागेको छ। उपमहानगरपालिकाको पशुपन्छी विकास शाखाको...