जनकपुरधाम,मंसिर २९ । जनकपुरधाममा आजबाट विधिवत रुपमा सप्ताहव्यापी विवाहपञ्चमी शुरु भएको छ।
तर कोरोना माहामारीका कारण यस वर्षको विवाह पञ्चमी प्रभावित भएको छ। आज पहिलो दिन जानकी मन्दिरको प्राङ्गणमा नगर दर्शन विधि गरिदैछ। भगवान राम र लक्ष्मण पहिलो पटक प्राचिन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगरदर्शन विधि गरिन्छ।
यस नगर दर्शनमा जनकपुरधामका साधुसन्त मात्र सहभागी हुने जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले जानकारी दिएका हुन्। उनका अनुसार कोरोनाका कारण यसवर्ष विधि मात्र गर्ने तर भीडभाड हुन नदिने बताए।
यता, सुरक्षा समितिले विवाहपञ्चमीको अवसरमा मेला...
जनकपुरधाम,मंसिर २९ । जनकपुरधाममा आजबाट विधिवत रुपमा सप्ताहव्यापी विवाहपञ्चमी शुरु भएको छ।
तर कोरोना माहामारीका कारण यस वर्षको विवाह पञ्चमी प्रभावित भएको छ। आज पहिलो...