शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
21.1 C
Kathmandu
28.8 C
Birgunj

जनकपुर : आजबाट विधिवत रुपमा सप्ताहव्यापी विवाहपञ्चमी शुरु

सिफारिस

जनकपुरधाम,मंसिर २९ । जनकपुरधाममा आजबाट विधिवत रुपमा सप्ताहव्यापी विवाहपञ्चमी शुरु भएको छ।

- Advertisement -

तर कोरोना माहामारीका कारण यस वर्षको विवाह पञ्चमी प्रभावित भएको छ। आज पहिलो दिन जानकी मन्दिरको प्राङ्गणमा नगर दर्शन विधि गरिदैछ। भगवान राम र लक्ष्मण पहिलो पटक प्राचिन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगरदर्शन विधि गरिन्छ।

- Advertisement -

यस नगर दर्शनमा जनकपुरधामका साधुसन्त मात्र सहभागी हुने जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले जानकारी दिएका हुन्। उनका अनुसार कोरोनाका कारण यसवर्ष विधि मात्र गर्ने तर भीडभाड हुन नदिने बताए।

यता, सुरक्षा समितिले विवाहपञ्चमीको अवसरमा मेला लाग्न नदिने निर्णय गरेको छ। निर्णय कार्यान्वयन गराउन आजदेखि ठुलो संख्यामा प्रहरी प्रहरी परिचालन गरिने बताइएको छ।विवाहपञ्चमीको मुख्य दिन पुस ४ गते पर्छ। यसवर्ष भारतको अयोध्याबाट जन्ती समेत आउने छैन।

रजत

Into Journalism........

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार