वीरगन्ज,०८ बैशाख । आन्दोलनरत शिक्षकहरूले आज सडकमा शोक सभा गरी दिवङ्गत शिक्षक मन घलेलाई श्रद्धाञ्जली अर्पण गर्दै छन् ।
शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन २०औँ दिनमा प्रवेश गरेका बेला घर फर्किने क्रममा सवारी दुर्घटनामा ज्यान गुमाएका प्रधानाध्यापक घलेको सम्झनामा आज नाचगान र उत्सव कार्यक्रम रोकेर शोक सभा गर्ने निर्णय भएको हो ।
मनाङको नार्फु गाउँपालिका-८ स्थायी ठेगाना भएका घले नासो गाउँपालिका–८ मा रहेको जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक थिए । दुर्घटनामा उनको दुःखद निधन भएपछि महासङ्घले आन्दोलन स्थलमै श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।
शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले शोक सभाको अवसरमा शिक्षकहरूलाई...
वीरगन्ज,०८ बैशाख । आन्दोलनरत शिक्षकहरूले आज सडकमा शोक सभा गरी दिवङ्गत शिक्षक मन घलेलाई श्रद्धाञ्जली अर्पण गर्दै छन् ।
शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन २०औँ...
काठमाडौं, २५ फागुन । विद्यालय शिक्षा विधेयक पारित गर्न माग राख्दै आन्दोलनरत शिक्षकहरूलाई प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले आन्दोलन...
विराटनगर, १० फागुन । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० संसद्को हिउँदे अधिवेशनबाट पारित गर्नुपर्ने लगायत मागसहित देशभरका शिक्षकले आन्दोलनलाई निरन्तरता दिएका छन् ।
विभिन्न संघ...