सिरहा,१६ माघ । आठौँ पटक म्याद थप्दा पनि धनुषाको जनकपुर–कदम चोक–तीनकोरिया– सघारा–कमालपुल–पूर्व महावीर चोक सिरहा खण्डको हुलाकी सडक स्तरोउन्नति अझै काम पूरा भएको छैन । रु १९ करोड १४ लाखमा ३७ हजार १६७ (भ्याटसहित) लागतमा साढे पाँच किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा लिएका धुकुछु कन्स्ट्रक्सन प्रालि बुद्धनगर काठमाडौँले अहिलेसम्म ८५ प्रतिशत काम मात्रै गरेको छभने वित्तीय प्रगति ६३ दशमलव २५ प्रतिशत रहेको छ ।
सो ठेक्का भेरिएसन भएर लागत रु २१ करोड ९३ लाख ६२ हजार १८९ पुगेको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरका सूचना अधिकारी इन्जिनियर कुमार रायले बताए...
दमौली, १ चैत्र । मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म...
बीरगन्ज, ०२ फाल्गुन । बीरगन्ज मुख्य सडकको दायाँबायाँ २५-२५ मिटर क्षेत्रको अतिक्रमण हटाउने विषयमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको सुनुवाइ फागुन २८ गते हुने तय...
काठमाडौं, पुस २१ - गत असोजमा बाढीपहिरोले क्षति पुर्याएको बिपी राजमार्गको पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको...
काठमाडौं,०८ पुस । दैनिक तीन घण्टा सडक बन्द गरेर पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिन सडक खण्ड फराकिलो पार्ने काम धमाधम भइरहेको छ ।
जिल्ला ट्राफिक कार्यालय...