HomeTagsसुशान्त सिंह राजपूत

Tag: सुशान्त सिंह राजपूत

प्रमाण नभेटिएको भन्दै बन्द गरियो...

काठमाडौं, १० चैत । बलिउड अभिनेता सुशान्त...

प्रमाण नभेटिएको भन्दै बन्द गरियो सुशान्त सिंह राजपूतको केस

काठमाडौं, १० चैत । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा ४ वर्ष ६ महिना १५ दिनपछि भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले अन्तिम क्लोजर रिपोर्ट दायर गरेको छ। सीबीआईले आफ्नो प्रतिवेदनमा सुशान्तलाई आत्महत्या गर्न बाध्य बनाएको कुनै प्रमाण फेला नपरेको निष्कर्ष निकालेको छ। सुशान्त २०२० जुन १४ मा मुम्बईको बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा मृत फेला परेका थिए। उनको निधनपछि सामाजिक सञ्जालदेखि मिडियासम्म ठूलो बहस चलेको थियो। जनस्तरबाट उठेको चर्को आवाज र विपक्षी दलहरूको दबाबपछि भारत सरकारको निर्देशनमा सीबीआईले यो केस हातमा लिएको थियो। तर, लामो अनुसन्धानपछि सीबीआईले सुशान्तको मृत्यु आत्महत्याकै कारण...

प्रमाण नभेटिएको भन्दै...

काठमाडौं, १० चैत । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा ४ वर्ष ६ महिना १५ दिनपछि भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले अन्तिम...