वीरगन्ज,१६ माघ । बाराको परवानीपुर गाउँपालिका–१ स्थित रहरियाडीह टोलमा माघ १४ गते घटेको घटनामा घाइते भएका परिवारसँग भेटघाट गर्न पूर्व मुख्यमन्त्री तथा वरिष्ठ नेता जितेन्द्र सोनल र बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सञ्जु साह घटनास्थल पुगेका छन्।
नेताद्वयले घाइते परिवारको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। भेटका क्रममा उनीहरूले पीडित परिवारलाई ढाडस दिँदै दुःखको यस घडीमा आफूहरू जनतासँगै रहेको सन्देश दिएका छन्।
सो अवसरमा पूर्व मुख्यमन्त्री सोनलले यस्ता घटनाले समाजमा असुरक्षा र भयको वातावरण सिर्जना गर्ने उल्लेख गर्दै नागरिकको सुरक्षा सुनिश्चित गर्नु राज्यको प्रमुख...
वीरगन्ज,१६ माघ । बाराको परवानीपुर गाउँपालिका–१ स्थित रहरियाडीह टोलमा माघ १४ गते घटेको घटनामा घाइते भएका परिवारसँग भेटघाट गर्न पूर्व मुख्यमन्त्री तथा वरिष्ठ नेता...