Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025
Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025

१० महिनापछि कांग्रेस केन्द्रीय...

काठमाडौं,३० जेठ । नेपाली कांग्रेसले आगामी असार १५ गते दिउँसो १ बजे पार्टी...

शक्तिशाली संरचना बिना विद्युत...

काठमाडौं,३० जेठ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण हाल कठिन...

भिजिट भिसा प्रकरणमा शीर्ष...

काठमाडौं,३० जेठ । भिजिट भिसा प्रकरणको छानबिनका विषयमा लामो समयदेखि अवरुद्ध हुँदै आएको...

सिरहामा मालपोत कर्मचारीको डेराबाट...

सिरहा,३० जेठ । सिरहाको जिल्ला सदरमुकामस्थित मालपोत कार्यालयका कर्मचारी राजकुमार रायको डेराबाट कार्यालयका...
HomeTagsAchham

Tag: achham

अछाममा मासु घाँटीमा अड्किएर एक...

धनगढी,२३ चैत । अछाममा मासु घाँटीमा अड्किएर...

अछाममा मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु

धनगढी,२३ चैत । अछाममा मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ। साँफेबगर नगरपालिका–५ का ४२ वर्षीय डम्मरबहादुर कुँवरको घाँटीमा मासु अड्किएर मृत्यु भएको हो। चैते दशैंको अवसरमा घरमा काटेको खसीको मासु खाएका कुँवरको घाँटीमा मासु अड्किएको थियो। गाउँ घरमा काटेको खसीको मासु घर लगेर पकाएर खाने समयमा उनको घाँटीमा अड्किएपछि बेहोस भएका थिए। उनलाई शनिबार बिहान बयलपाटा अस्पताल उपचारका लागि लगिएको थियो। अस्पतालका चिकित्सकहरूले शनिबार दिउँसो मृत घोषणा गरेका हुन्।

अछाममा मासु घाँटीमा...

धनगढी,२३ चैत । अछाममा मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ। साँफेबगर नगरपालिका–५ का ४२ वर्षीय डम्मरबहादुर कुँवरको घाँटीमा मासु अड्किएर मृत्यु भएको हो। चैते...