HomeTagsMyanmar

Tag: myanmar

म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या...

बैंकक, २० चैत्र । म्यानमारमा गएको शक्तिशाली...

म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या २,८८६ पुग्यो, उद्धार कार्यमा कठिनाइ

बैंकक, २० चैत्र । म्यानमारमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या २,८८६ पुगेको छ भने ४,६३९ जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार अझै ३७३ जना बेपत्ता छन्। म्यानमार रेडक्रस सोसाइटीका अध्यक्ष म्यो न्युन्ट ले उद्धार तथा राहत वितरणमा उपकरण र सुरक्षा चिन्ताका कारण समस्या भइरहेको बताएका छन्। ‘प्राकृतिक प्रकोपको मूल्यांकन र आपतकालीन आपूर्ति वितरणमा समन्वयको अभावले ठूलो चुनौती पैदा गरेको छ,’ उनले भने। शुक्रबार दिउँसो ७.७ म्याग्निच्युडको भूकम्प म्यानमारको सागिङ सहरको उत्तर-पश्चिम क्षेत्रमा गएको थियो। अमेरिकी भूगर्भीय सर्वेक्षण (USGS) का अनुसार केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको अर्को भूकम्प गएको...

म्यानमारमा भूकम्पबाट मृत्यु...

बैंकक, २० चैत्र । म्यानमारमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या २,८८६ पुगेको छ भने ४,६३९ जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार अझै...