HomeTagsRamkripal yadav

Tag: ramkripal yadav

आफ्नो उम्मेदवार चिन्नुस, यी हुन...

वि.सं. २०८२ को प्रतिनिधि सभा निर्वाचन अन्तर्गत...

राैतहट–३ का उम्मेदवार रामकृपाल यादव...

रौतहट,१३ फागुन । रौतहट-३ मा नेपाली कांग्रेसले...

आफ्नो उम्मेदवार चिन्नुस, यी हुन राैतहट क्षेत्र नम्बर ३ का उम्मेदवारहरू

वि.सं. २०८२ को प्रतिनिधि सभा निर्वाचन अन्तर्गत राैतहट–३ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल उम्मेदवारहरूले प्रतिस्पर्धा गरेका छन् । नेकपा एमालेबाट कुन्दनप्रसाद कुशवाहा नेपाली कांग्रेसबाट रामकृपाल यादव  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट पुनम देवी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रवीन्द्र पटेल जनता समाजवादी पार्टी गोविन्द चौधरी आम जनता पार्टी (आजपा) बाट प्रभु साह लगायतका उम्मेदवारहरूले पनि निर्वाचनमा सहभागिता जनाएका छन् । यसरी राैतहट–३ निर्वाचन क्षेत्र २०८२ को निर्वाचनमा राष्ट्रिय, क्षेत्रीय तथा स्वतन्त्र उम्मेदवारहरूबीच प्रतिस्पर्धात्मक वातावरण रहेको छ । https://nepalpostdaily.com/2026/02/208742/ https://nepalpostdaily.com/2026/02/208708/ https://nepalpostdaily.com/2026/02/208724/ https://nepalpostdaily.com/2026/02/208733/ https://nepalpostdaily.com/2026/02/208736/ https://nepalpostdaily.com/2026/02/208739/  

आफ्नो उम्मेदवार चिन्नुस,...

वि.सं. २०८२ को प्रतिनिधि सभा निर्वाचन अन्तर्गत राैतहट–३ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल उम्मेदवारहरूले प्रतिस्पर्धा गरेका छन् । नेकपा एमालेबाट कुन्दनप्रसाद कुशवाहा नेपाली कांग्रेसबाट रामकृपाल यादव  नेपाली...

राैतहट–३ का उम्मेदवार...

रौतहट,१३ फागुन । रौतहट-३ मा नेपाली कांग्रेसले रामकृपाल यादवलाई उम्मेदवारका रूपमा अघि सारेको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह यस क्षेत्रमा निरन्तर...