spot_img

आफ्नो उम्मेदवार चिन्नुस, यी हुन राैतहट क्षेत्र नम्बर ३ का उम्मेदवारहरू

spot_img
spot_img

वि.सं. २०८२ को प्रतिनिधि सभा निर्वाचन अन्तर्गत राैतहट–३ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल उम्मेदवारहरूले प्रतिस्पर्धा गरेका छन् ।

नेकपा एमालेबाट कुन्दनप्रसाद कुशवाहा

नेपाली कांग्रेसबाट रामकृपाल यादव 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट पुनम देवी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रवीन्द्र पटेल

जनता समाजवादी पार्टी गोविन्द चौधरी

आम जनता पार्टी (आजपा) बाट प्रभु साह

लगायतका उम्मेदवारहरूले पनि निर्वाचनमा सहभागिता जनाएका छन् । यसरी राैतहट–३ निर्वाचन क्षेत्र २०८२ को निर्वाचनमा राष्ट्रिय, क्षेत्रीय तथा स्वतन्त्र उम्मेदवारहरूबीच प्रतिस्पर्धात्मक वातावरण रहेको छ ।

काे हुन राैतहट–३ का उम्मेदवार प्रभु साह ?

राैतहट–३ का उम्मेदवार रामकृपाल यादव काे हुन ?

राैतहट–३ का उम्मेदवार कुन्दनप्रसाद कुशवाहा काे हुन ?

राैतहट–३ का उम्मेदवार पुनम देवी काे हुन ?

राैतहट–३ का उम्मेदवार रवीन्द्र पटेल काे हुन ?

राैतहट–३ का उम्मेदवार गोविन्द चौधरी काे हुन ?

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय