HomeTagsSaptari

Tag: saptari

सप्तरीबाट १३७ केजी गाँजा सहित...

राजविराज,१७ बैशाख । सप्तरीमा प्रहरीले लागूऔषध गाँजाको...

सप्तरीबाट १३७ केजी गाँजा सहित दुई अटो नियन्त्रणमा

राजविराज,१७ बैशाख । सप्तरीमा प्रहरीले लागूऔषध गाँजाको ठूलो परिमाण बरामद गरेको छ। फरक–फरक स्थानमा चेकजाँच गर्दै दुई वटा अटोबाट १३७ केजी गाँजा फेला पारेको प्रहरीले जनाएको छ। घटनासँग सम्बन्धित एक जना पक्राउ परेका छन् भने अर्का चालक फरार छन्। बुधबार बिहान तिरहुत गाउँपालिका–२ बडहरा स्थित हुलाकी सडकमा चेकजाँचका क्रममा प्र.१–०२–००३–ह २९३४ नम्बरको अटोमा ५८ केजी गाँजा भेटिएको हो। इलाका प्रहरी कार्यालय कंचनपुरबाट प्रहरी निरीक्षक लेख बहादुर विष्टको नेतृत्वमा खटिएको टोलीले उक्त गाँजासहित अटो चालक उदयपुर बेलका नगरपालिका–३ निवासी ४१ वर्षीय जयराम दाहाललाई पक्राउ गरेको हो। उक्त गाँजा अटोभित्र प्लास्टिकका पोका र...

सप्तरीबाट १३७ केजी...

राजविराज,१७ बैशाख । सप्तरीमा प्रहरीले लागूऔषध गाँजाको ठूलो परिमाण बरामद गरेको छ। फरक–फरक स्थानमा चेकजाँच गर्दै दुई वटा अटोबाट १३७ केजी गाँजा फेला पारेको...