सप्तरी,१६ फागुन । जनता समाजवादी पार्टी नेपाल का अध्यक्ष उपेन्द्र यादव ले मधेश अब राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रूपमा उदाएको दाबी गरेका छन्। सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका यादवले घरदैलो कार्यक्रमका क्रममा मतदातालाई सम्बोधन गर्दै राज्यले मधेशलाई बेवास्ता गर्दै समृद्धि सम्भव नभएको बताएका हुन्।
उनले मधेशलाई केवल भौगोलिक क्षेत्र नभई स्वाभिमान, पहिचान र अधिकारको आवाजको रूपमा चित्रण गर्दै अबको राजनीतिक समीकरणमा मधेशले नै देशको भविष्य तय गर्ने दाबी गरे। मधेश आन्दोलनका संघर्ष, बलिदान र त्यागको स्मरण गर्दै उनले मधेश सशक्त भए मात्र संघीयता सुदृढ हुने...
धनगढी ,१२ चैत।जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचन लडेर पुनः संसदमा आउन सत्ता गठबन्धनका नेताले आग्रह गरिरहेको तर त्यसबारे हाल सम्म...
काठमाडाै,१९ फागुन। ११ फागुनअघिसम्म राष्ट्रपतिको दाबेदार थिए– महन्थ ठाकुर । त्यसकारण, फागुनको पहिलो साता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिले ठाकुरलाई उम्मेदवार बनाउने...
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताएका छन् ।
विराटनगर–१४ स्थित जिल्ला पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा...