HomeTagsऔषधि सेवन

Tag: औषधि सेवन

रौतहटको मौलापुरमा हात्तीपाइले रोगविरुद्ध औषधि...

रौतहट,१३ माघ । रौतहटको मौलापुर नगरपालिकामा हात्तीपाइले...

रौतहटको मौलापुरमा हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियान सुरु

रौतहट,१३ माघ । रौतहटको मौलापुर नगरपालिकामा हात्तीपाइले (फाइलेरिया) रोग उन्मूलनका लागि आम औषधि सेवन अभियान आजदेखि औपचारिक रूपमा सुरु भएको छ। नगर प्रमुख रिना कुमारी साह, स्वास्थ्य सेवा विभागका डाक्टरहरू, कर्मचारीहरू तथा जनप्रतिनिधिहरूले स्वयं औषधि सेवन गरेर अभियानको शुभारम्भ गरेका हुन्। नगरपालिकाले सबै नगरवासीलाई अनिवार्य रूपमा औषधि सेवन गर्न अपिल गरेको छ। प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहका अनुसार मौलापुर नगरपालिकाभित्र कुल २९ हजार ९५० जना नागरिकलाई औषधि खुवाउने लक्ष्य राखिएको छ। आजदेखि २६ गतेसम्म नगरपालिकाका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरू घरदैलोमा पुगेर नागरिकलाई औषधि सेवन गराउने कार्यक्रम रहेको छ। यस...

रौतहटको मौलापुरमा हात्तीपाइले...

रौतहट,१३ माघ । रौतहटको मौलापुर नगरपालिकामा हात्तीपाइले (फाइलेरिया) रोग उन्मूलनका लागि आम औषधि सेवन अभियान आजदेखि औपचारिक रूपमा सुरु भएको छ। नगर प्रमुख रिना...