झापा,१८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले नेपालको राष्ट्रिय स्वाभिमानलाई विश्वस्तरमा माथि उठाएको बताए। उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गर्नुलाई ऐतिहासिक उपलब्धि भएको बताए।
उनले पहिले आफ्नो भूमि दाबी गर्ने आधार समेत नभएकोमा अहिले नक्सामा राखेर बलियो दाबी प्रस्तुत गरिएको बताए । यसका साथै उनले उत्तरतर्फ चीनसँगका नाकाहरू खोलेर समुन्द्रसम्मको पहुँच सुनिश्चित गरेको र नेपाल अब ‘ल्यान्ड–लक्ड’ बाट ‘ल्यान्ड–लिङ्क्ड’ देश बनेको बताए । विश्वसँग जोडिने र समुन्द्रसम्म पुग्ने बाटो चीनतिरबाट पनि खुलेको उनको भनाइ छ ।
ओलीले राष्ट्रियताको सवालमा एमालेले कहिल्यै सम्झौता...
काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच रहेका १४ परम्परागत व्यापारिक नाकामध्ये १३ नाका पुनःसञ्चालनमा आइसकेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको...
काठमाडौं,११ माघ । प्रधानमन्त्री केपी शर्मा ओली चिसोका कारण अस्वस्थ भएपछि पूर्वनिर्धारित उद्घाटन कार्यक्रमहरूमा सहभागी नहुने भएका छन् । चिकित्सकको सल्लाह अनुसार उनी...
काठमाडौं,१८ पुस । अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदन पारित भएको छ ।
नेकपा एमालेको केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक प्रतिवेदन आज...