काठमाडौँ,०८ फागुन । सर्वोच्च अदालत ले मेडिकल व्यवसायी दुर्गा प्रसाईं लाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
प्रसाईंको परिवारले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेल को एकल इजलासले उनलाई अदालतसमक्ष उपस्थित गराउन र पक्राउ गर्नुको कारण स्पष्ट रूपमा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
प्रहरीले भने प्रसाईंलाई सार्वजनिक शान्ति बिथोल्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ। सर्वोच्च अदालतको आदेशसँगै अब सम्बन्धित निकायले पक्राउको आधार र कानुनी प्रक्रिया अदालतमा स्पष्ट पार्नुपर्ने भएको छ।
काठमाडौं,१६ चैत । नेपाल प्रहरीको खोजी सूचीमा रहेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आइतबारदेखि राजसंस्थाको पक्षमा आवाज बुलन्द पार्न देशभरका सहरहरूमा भेला हुन आह्वान...
वीरगन्ज,१६ चैत । काठमाडौँको तीनकुनेमा शुक्रवार अराजकतापूर्ण गतिविधि गर्ने राजावादी समूह र दलका कार्यकर्तालाई शनिवार पनि पक्राउ गरिएको छ । सुरक्षा संयन्त्रले राजावादीको हिंसात्मक...
काठमाडौं,१६ चैत । तीनकुने घटनामा संलग्न भएको भन्दै प्रहरीले दुर्गा प्रसाईं निकट युवा समूहका एक कमाण्डरलाई पक्राउ गरेको छ ।
‘रोयल टास्क फोर्स (आरटीएफ)’ भनिने...
काठमाडौं, १५ चैत्र । राजसंस्था पुनस्र्थापना आन्दोलनका कमान्डर दुर्गा प्रसाई एक निजी गाडीमा चढेर तीनकुनेबाट भर्खरै निस्किएका छन् । त्यसअघि तीनकुनेको एक सटरमा बसिरहेका...
काठमाडौं, १५ चैत्र । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ। एलजिबिटिआई समुदायलाई लक्षित गर्दै गलत सूचना फैलाएको र घृणास्पद...
काठमाडौं, १४ चैत्र । नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई जनकमाण्डर बनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक...
बीरगन्ज, ६ चैत्र । मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेपालमा भइरहेको अवैध आर्थिक गतिविधि र तस्करीबारे पहिल्यै चेतावनी दिएको दाबी गरेका छन् ।
उनले हालै २५...
काठमाडौं,१२ पुस । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध सरकारले पुनरवलोकनमा जाने तयारी गरेको छ ।
पुस ५ गते सर्वोच्च अदालतका...