spot_img

कमान्डर दुर्गा प्रसाईं तीनकुनेबाट निजी गाडीमा निस्किए

spot_img
spot_img

काठमाडौं, १५ चैत्र । राजसंस्था पुनस्र्थापना आन्दोलनका कमान्डर दुर्गा प्रसाई एक निजी गाडीमा चढेर तीनकुनेबाट भर्खरै निस्किएका छन् । त्यसअघि तीनकुनेको एक सटरमा बसिरहेका उनलाई लिन गाडी आएको थियो ।

अनलाइनखबर संवाददाताका अनुसार उनी भर्खरै बीएबी ४२०८ नम्बरको गाडीमा बसेर तीनकुनेबाट निस्किएका छन् ।

तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ ।

आगजनी नियन्त्रणमा आइसकेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय