बारा,१३ चैत । बाराको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका एक शिक्षकले दुई दिनको अग्रिम हाजिरी गरेको खुलेको छ।
विद्यालयका तृतीय तहका प्राथमिक शिक्षक रमेशकुमार सिंह ले चैत १३ र १४ गतेको अग्रिम हाजिरी गरेको पाइएको हो।
हाजिरी विवरण: सिंहले चैत १ देखि ३ गतेसम्म हाजिरी गरेका थिए। चैत ४ देखि १२ गतेसम्म उनी विद्यालय नआएको हाजिरी किताबमा देखिन्छ। तर, चैत १३ र १४ गतेको अग्रिम हाजिरी गरिएको प्रमाण भेटिएको छ। हालसम्म उनको हाजिरीलाई रातो मसीले काटिएको छैन।
विद्यालय स्रोतका अनुसार शिक्षक सिंह शक्तिको आडमा विद्यालय समयमा उपस्थित नहुने,...
बारा,१३ चैत । बाराको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका एक शिक्षकले दुई दिनको अग्रिम हाजिरी गरेको खुलेको छ।
विद्यालयका तृतीय तहका...