काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ४८ प्रहरी उपरीक्षकको सरुवा र काजमा खटाएका छन् ।
महानिरीक्षक कार्कीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको पत्रमा यही माघ महिनाकै तलब भत्ता खानेगरी उनीहरुको सरुवा/काजमा खटाएको उल्लेख छ ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको हटस्पट मानिएको झापाका राजन लिम्बूलाई मानव बेचबिखन अनुसन्धान ब्युरो अनुसन्धान व्यवस्थापन शाखा काठमाडौं तानेर बसुन्धरा खड्कालाई पठाइएको छ । खड्का बागमती प्रदेश मानव श्रोत व्यवस्थापन महाशाखा हेटौँडामा कार्यरत थिइन् ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचनको आचारसंहिता लागु हुनै लाग्दा आइतबार प्रहरी प्रधान कार्यालय नक्सालले जिल्ला प्रहरी प्रमुखहरु हेरफेर...
काठमाडौं, ०४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्रको तस्वीर सार्वजनिक गर्नेलाई कानुन अनुसार कारबाही हुने प्रहरीले बताएको छ ।
जिल्ला...
काठमाडौं,२१ मंसिर । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा भर्ना खुलेको छ।
प्रहरी प्रधान कार्यालयले खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न...
बीरगंज, कार्तिक ३० गते । इलाका प्रहरी कार्यालय, सिमरौनगढ बारामा कार्यरत प्रहरी नायब निरीक्षक विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
महतोले झुटो विवरण पेश...