HomeTagsनेविसंघ

Tag: नेविसंघ

प्रदेश २ : संक्रमित बिरामीलाई...

जनकपुर । कोरोनाबाट संक्रमित भएका बिरामीलाई निःशुल्क...

प्रदेश २ : संक्रमित बिरामीलाई निःशुल्क उपचारको माग लिएर नेविसंघद्वारा रिले अनसन

जनकपुर । कोरोनाबाट संक्रमित भएका बिरामीलाई निःशुल्क उपचारकोलागि माग गर्दै नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदेश नम्बर २ को सरकारको विरुद्धमा रिले अनशन थालेका छन् । कोरोना संक्रमणको दोश्रो लहरका कारण आमजनता उपचार अभावमा वञ्चित रहेको अवस्थामा सरकारलाई जिम्मेवारीबोध गराउने उद्देश्यले आफूहरुले रिले अनशन सुरु गरेको नेविसंघका नेताकाे भनाइ रहेकाे छ । नेविसंघ धनुषाले मुख्यमन्त्री लालबाबु राउतको राजीनामासहित विभिन्न माग राख्दै बुधबारदेखि रिले अनशन गरेको हो । नेविसंघले बुधबार जनकपुरधामको जनक चोकमा बसेर विद्यार्थीहरुको समेत सहभागितामा अनशन थालेको छ। रिले अनशनकारीले कोभिड–१९ का बिरामीलाई निःशुल्क उपचार गर्न, अक्सिजन तथा...

प्रदेश २ :...

जनकपुर । कोरोनाबाट संक्रमित भएका बिरामीलाई निःशुल्क उपचारकोलागि माग गर्दै नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदेश नम्बर २ को सरकारको विरुद्धमा...