पाल्पा, ३ वैशाख । काठमाडौं केन्द्रित शिक्षक आन्दोलनको प्रभावले पाल्पामा सामुदायिक विद्यालयहरूको विद्यार्थी भर्ना अभियान पूर्णरूपमा प्रभावित भएको छ।
शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि जारी आन्दोलन अझै नथामिँदा सरकारले वैशाख २ गतेदेखि सुरु गर्न चाहेको भर्ना अभियान अघि बढ्न सकेको छैन। शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै देशव्यापी आन्दोलन गरिरहेका छन्।
शिक्षक महासंघ पाल्पाले विद्यालय बन्द गर्ने घोषणा गर्दै सबै शिक्षकहरूलाई आन्दोलनमा सहभागिता जनाउन निर्देशन दिएको छ। आन्दोलनमा ऐक्यबद्धता जनाउँदै जिल्लाका विभिन्न शिक्षक संघ-संगठनहरूले पनि संयुक्त विज्ञप्ति जारी गरेका छन्।
तानसेन नगरपालिका–२ स्थित देववाणी साधारण तथा संस्कृत माविका प्रधानाध्यापक...
पाल्पा, ३ वैशाख । काठमाडौं केन्द्रित शिक्षक आन्दोलनको प्रभावले पाल्पामा सामुदायिक विद्यालयहरूको विद्यार्थी भर्ना अभियान पूर्णरूपमा प्रभावित भएको छ।
शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि...