काठमाडाैं,२३ माघ । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सर तथा अन्य रोगको समयमा पहिचान गर्न ‘हिस्टोप्याथोलोजी’ सेवा सञ्चालनमा आएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. निराजन सुवेदीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौंबाट आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनपछि सेवा सुरु गरिएको हो।
डा. सुवेदीले भने, “लामो समयको प्रयासपछि सेवा सुरु भएको छ, जसले यस क्षेत्रका बिरामीलाई ठूलो राहत मिल्नेछ। अब रोगको नमुना बाहिर पठाएर लामो समय प्रतिक्षा गर्नु पर्ने आवश्यक छैन।” हाल चारवटा उपकरण र दुई जना प्याथोलोजी चिकित्सकले सेवा प्रदान गरिरहेका छन्। केही दिनको छोटो अवधिमा तीन व्यक्ति यस सेवाबाट लाभान्वित...
काठमाडाैं,२३ माघ । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सर तथा अन्य रोगको समयमा पहिचान गर्न ‘हिस्टोप्याथोलोजी’ सेवा सञ्चालनमा आएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. निराजन...
नेपालगञ्ज,१४ बैशाख । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा शनिबार भएको आगलागीबाट घकरोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।
मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा विद्युत्...
नेपालगञ्ज, ९ वैशाख । भेरी अस्पताल, नेपालगञ्जमा मंगलबारदेखि मिर्गौला प्रत्यारोपण सेवा औपचारिक रूपमा सुरु गरिएको छ। यससँगै अब मिर्गौला रोगका बिरामीलाई उपचारका लागि काठमाडौं...
बाँके - बाँकेको नेपालगञ्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखा मेडिकल स्टोरको क्वार्टरमा निसास्सिएर चार जनाको मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका-१० मा रहेको भेरी अस्पतालमा...
नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट चिकित्सक सतिहको टोली सहयोगका लागि आज नेपालगञ्ज जाने...