काठमाडौं,५ वैशाख । खानेपानी मन्त्री प्रदीप यादवले नेपाली जनताको विश्वास जित्न आवश्यक सम्पूर्ण पहल, लगानी र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको २० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नीति निर्माणमा जनताको आवाजलाई प्राथमिकता दिँदै कार्यान्वयनमा पारदर्शिता र परिणाममुखीता सुनिश्चित गरिने बताए ।
उनले भने, “खानेपानी सेवा जनताको जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील अधिकार हो भन्ने मान्यताका आधारमा नीतिगत, प्रविधिगत र प्रशासनिक सुधारमार्फत दीर्घकालीन, दिगो र समावेशी विकासको दिशामा सरकार र बोर्डसँगसँगै अघि बढ्नेछौँ ।”
मन्त्री यादवले खानेपानी बोर्डले अघि सारेका योजनाले नागरिकको जीवनस्तर, जनस्वास्थ्य...
काठमाडौं,५ वैशाख । खानेपानी मन्त्री प्रदीप यादवले नेपाली जनताको विश्वास जित्न आवश्यक सम्पूर्ण पहल, लगानी र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।काठमाडौं...
काठमाडौँ, ३१ चैत । खानेपानी मन्त्री प्रदीप यादवले शुक्रबार मन्त्रालय मातहतका कार्यालयहरूमा छड्के अनुगमन गरेका छन् । कर्मचारीहरुको अनियमित उपस्थिति सम्बन्धी बढ्दो गुनासोपछि मन्त्री...
काठमाडौं,१४ चैत । खानेपानी मन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत माएदा तोरूबीच आज शिष्टाचार भेटवार्ता भएको छ । यो भेटवार्तामा मन्त्री यादवले...