HomeTagsरिलिज

Tag: रिलिज

‘के घर के डेरा :...

काठमाडौं, ६ वैशाख । निर्देशक दीपेन्द्र के....

‘के घर के डेरा : घर नं २’ जेठ २ गते रिलिज हुँदै

काठमाडौं, ६ वैशाख । निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको नयाँ नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ आउँदो जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। केही दिनअघि सार्वजनिक गरिएको टिजरले दर्शकको चासो बढाएको छ। टिजर हेर्दा चर्चित चलचित्र ‘पशुपतिप्रसाद’को झल्को दिने प्रतिक्रिया सामाजिक सञ्जालमा देखिएको छ। चलचित्रको नाम ‘के घर के डेरा : घर नं २’ राखिएको भए पनि यो दुई वर्ष अघि रिलिज भएको ‘के घर के डेरा’को सिक्वेल भने होइन। निर्देशक खनालले स्पष्ट पारेका छन्, “यो नयाँ कथा र नयाँ सन्देशसहितको स्वतन्त्र फिल्म...

‘के घर के...

काठमाडौं, ६ वैशाख । निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको नयाँ नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ आउँदो जेठ...