जेन्सी । इन्स्ट्यान्ट मेसेजिंग एप व्हाट्सएपले फेरि एक पटक आफ्नो गोपनीयता नीति ल्याउने भएको छ । अघिल्लो गोपनीयता नीतिमा धेरै विवाद र त्रुटी देखिएका कारण यसलाई अपडेट गर्न लागिएको हो ।
फेसबुकको स्वामित्वमा रहेको कम्पनी व्हाट्सएपले अब छिट्टै आफ्नो नीतिको पूर्ण गाइडलाइन्स जारी गर्नेछ ।
व्हाट्सएपको नयाँ नीतिमा प्रयोगकर्ताहरूलाई पूर्ण रूपमा सन्तुष्ट प्रदान गरिने बताइएको छ ।
व्हाट्सएप भन्छकि उसले पूर्ण रूपमा प्रयोगकर्ताहरुको गोपनीयता अधिकार कायम राखेको छ र प्रयोगकर्ताको सहमति बिना कसैलाई उसको निजि डाटा दिने प्रश्न नै उठ्दैन । किनकि व्यक्तिको पर्सनल च्याट एन्क्रिप्टेड फारममा रहेको हुन्छ जुन न...