मङ्लबार, बैशाख ७, २०७८

22 C
Kathmandu
31.5 C
Birgunj

व्हाट्सएपले ल्याउँदैछ नयाँ गोपनियता नीति

  • 2
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जेन्सी । इन्स्ट्यान्ट मेसेजिंग एप व्हाट्सएपले फेरि एक पटक आफ्नो गोपनीयता नीति ल्याउने भएको छ । अघिल्लो गोपनीयता नीतिमा धेरै विवाद र त्रुटी देखिएका कारण यसलाई अपडेट गर्न लागिएको हो ।

- Advertisement -

फेसबुकको स्वामित्वमा रहेको कम्पनी व्हाट्सएपले अब छिट्टै आफ्नो नीतिको पूर्ण गाइडलाइन्स जारी गर्नेछ ।

- Advertisement -

व्हाट्सएपको नयाँ नीतिमा प्रयोगकर्ताहरूलाई पूर्ण रूपमा सन्तुष्ट प्रदान गरिने बताइएको छ ।

व्हाट्सएप भन्छकि उसले पूर्ण रूपमा प्रयोगकर्ताहरुको गोपनीयता अधिकार कायम राखेको छ र प्रयोगकर्ताको सहमति बिना कसैलाई उसको निजि डाटा दिने प्रश्न नै उठ्दैन । किनकि व्यक्तिको पर्सनल च्याट एन्क्रिप्टेड फारममा रहेको हुन्छ जुन न व्हाट्सएप वा फेसबुकको कुनै तेस्रो पक्षले देख्न सक्छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -