काठमाडौं, ३० चैत्र । माध्यमिक शिक्षा परीक्षा (एसईई) अब नहुने पक्का जस्तै भएको छ। संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफलका क्रममा एसईई हटाउने विषयमा सहमति जुटेको हो।
श्रोतका अनुसार विद्यालय शिक्षा प्रणालीलाई दुई तह — आधारभूत (कक्षा १ देखि ८) र माध्यमिक (कक्षा ९ देखि १२) — मा विभाजन गर्ने सहमति गरिएको छ। कक्षा १ देखि ८ सम्मको मूल्यांकन स्थानीय तहमार्फत हुने र माध्यमिक तहको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने प्रस्ताव छ।
त्यसैअनुसार, अब कक्षा १० को परीक्षा राष्ट्रिय तहमा नलिई विद्यालयस्तरमै गरिने सहमति...
काठमाडौं, ३० चैत्र । माध्यमिक शिक्षा परीक्षा (एसईई) अब नहुने पक्का जस्तै भएको छ। संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा विद्यालय शिक्षा...
काठमाडौं,२४ चैत । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिटी जुलुस निकालेका छन् ।
केही दिनयता काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरुले आज काठमाडौंको...
काठमाडौं, १६ माघ । निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई दिने निर्वाह भत्ताबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री र शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको संयुक्त निर्णयविरुद्ध...
काठमाडौं, २५ पुस । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशलाई हस्तान्तरण गर्ने भएको छ ।
बिहीबार शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको साक्षात्कार...