HomeTagsश्रीलङ्का

Tag: श्रीलङ्का

श्रीलङ्कामा गरिबी खतरनाक रूपमा उच्च...

कोलम्बो, १० वैशाख । लामो आर्थिक संकटपछि...

श्रीलङ्कामा गरिबी खतरनाक रूपमा उच्च : विश्व बैंक

कोलम्बो, १० वैशाख । लामो आर्थिक संकटपछि सुधारको संकेत देखिए पनि श्रीलङ्काको करिब एक चौथाइ जनसंख्या अझै पनि गरिबीको रेखामुनि जीवन यापन गरिरहेका छन्। विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक अद्यावधिक प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ। सन् २०२४ मा श्रीलङ्काको आर्थिक वृद्धि दर पाँच प्रतिशत पुगेको छ, जसले बैंकको अनुमानित ४.४ प्रतिशतभन्दा बढी प्रगति देखाएको छ। यो आर्थिक विस्तार सन् २०२२ को गहिरो संकटपछि पहिलो हो। तर, विश्व बैंकका अनुसार जनताले अझै पनि संकटको गहिरो प्रभाव खेपिरहेका छन्। “आर्थिक सूचकहरू सुधारिए पनि २४.५ प्रतिशत जनसंख्या अझै गरिबीको रेखामुनि छन्,” रिपोर्टमा भनिएको...

श्रीलङ्कामा गरिबी खतरनाक...

कोलम्बो, १० वैशाख । लामो आर्थिक संकटपछि सुधारको संकेत देखिए पनि श्रीलङ्काको करिब एक चौथाइ जनसंख्या अझै पनि गरिबीको रेखामुनि जीवन यापन गरिरहेका छन्।...