Date
बिहि, माघ १५, २०८२
Thu, January 29, 2026
Date
बिहि, माघ १५, २०८२
Thu, January 29, 2026

प्रेस सेन्टर नेपालको २२औँ...

बीरगन्ज,१५ माघ । प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसको अवसरमा आज बीरगन्जमा विभिन्न...

कृषि विकास बैंकको खुद...

काठमाडौं,१५ माघ । कृषि विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो छ महिनामा...

बीरगन्जमा आजदेखि दोस्रो मधेश...

बीरगन्ज,१५ माघ  । मधेसको भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित बीरगन्जमा आजदेखि...

कांग्रेस पूर्वसांसदहरूको सर्वोच्च जाने...

काठमाडौँ,१५ माघ  । नेपाली कांग्रेसका पूर्वसांसदहरूले सर्वोच्च अदालत जाने तय गरिएको कार्यक्रम अन्तिम...
spot_img

चैत्र ७ मा जसपाको पर्सामा आमसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रमको घोषण

spot_img

बीरगन्ज ,चैत ६ । जनता समाजबादी पार्टी (जसपा) ले पर्सा क्षेत्र नम्बर ३ पोखरियामा चैत्र ७ गते सोमबार आमसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रमको घोषण गरेको छ ।

आमसभा जसपाका केन्द्रीय अध्यस्क्ष एवम पूर्व उप-प्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख अतिथ्यमा हुने बताईएको छ । आमसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रममा पार्टीका सम्पूर्ण नेता , कार्यकर्ता ,भातृसंगठन तथा आम जनसमुदाय सहभागी भई कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन समेत अनुरोध गर्छौ ।

नेता राजेशमान सिंह पनि यहि कार्यक्रममा पार्टी प्रवेश गर्ने समेत बताईएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय