शुक्र, जेष्ठ २६, २०८०
Fri, June 9, 2023
शुक्र, जेष्ठ २६, २०८०
Fri, June 9, 2023
24.1 C
Kathmandu
26.1 C
Kathmandu
37.9 C
Birgunj

सलमानको ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी । भारतीय अभिनेता सलमान खान अभिनित फिल्म ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक भएको छ ।

- Advertisement -

फिल्मको टिजर शाहरूख खानको फिल्म ‘पठान’ रिलिज भएकै दिन हलमा सार्वजनिक गरिएको हो । बुधबार सार्वजनिक गरिएको १ मिनेट ४३ सेकेण्ड लामो टिजरमा एक्सन दृश्य समावेश गरिएको छ ।

फरहाद सम्जी निर्देशित फिल्मको फिल्मको कथावस्तु सलमानले लेखेका हुन् । फिल्म निर्माणमा सलमान खान फिल्म्स ब्यानरले जिस्टुडियोसँग सहकार्य गरेको छ ।

- Advertisement -

फिल्ममा सलमानका अलावा पूजा हेग्डे, शहनाज गिल, भाग्यश्री, भूमिका चावलाको मुख्य भूमिका रहेको छ । सलमानको पछिल्लो फिल्म ‘अन्तिम’ थियो, जुन सन् २०२१ मा रिलिज भएको थियो ।

फिल्म ‘किसीका भाइ किसीकी जान’ सन् २०२३ को इदमा रिलिज हुनेछ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -