सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
12.1 C
Kathmandu
12.1 C
Kathmandu
18.2 C
Birgunj

रोजेका तीन मन्त्रालय लिएर सरकारमा जान्छौँ : राजेन्द्र पाण्डे

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०३ चैत । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारमा सहभागी हुँदा आफूहरूले रोजेकै मन्त्रालय लिने बताएका छन्। उपराष्ट्रपति निर्वाचनपछि सञ्चारर्मीलाई प्रतिक्रिया दिँदै उनले अब रोज्ने पालो आफूहरूको भएको बताए।

- Advertisement -

‘राष्ट्रपति कांग्रेसले, प्रधानमन्त्री माओवादी र उपराष्ट्रपति जसपाले रोज्यो अब रोज्ने पालो हाम्रो,’ उनले भने, ‘ सरकारमा हामी चौंथो शक्ति, रोजेकै मन्त्रालय लिन्छौ‌ं।’ नेकपा एसको प्राथमिकतामा गृह मन्त्रालय रहेको उनले बताए।

कम्तिमा तीन मन्त्रालयमा आफूहरूले दाबी गर्ने उनको भनाइ थियो। मन्त्री कसलाई बनाउने भन्ने निर्णय भने नभइसकेको उनले बताए। तर रोजेकोसहित कम्तिमा तीन मन्त्रालय आफूहरूले लिने, यसमा गठबन्धनबाट पनि धोका नहुने उनको भनाइ थियो।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -