नेकपाका केन्द्रीय सदस्यहरूको शपथ

spot_img

काठमाडौं,२९ पुस – नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ ।

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो साढे १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

 

गत २९ कात्तिकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दर्जनभन्दा बढी वामघटकहरूबीच एकतापछि नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय