कांग्रेस विशेष महाधिवेशन : साढे १ बजेदेखि उम्मेदवारी दर्ता, ८ः५५ बजे मतदान

spot_img

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन तालिका तयार गरिएको छ ।निर्वाचन समितिले तयार पारेको तालिकाअनुसार मंगलबार दिउँसो साढे १ बजेदेखि साढे ३ बजेसम्म ऊम्मेदवारी दर्ता र राति ८ः५५ बजे मतदान हुनेछ ।

विशेष महाधिवेशनले मंगलबार नै डेमोक्रेटिक लयर्स एसोसियसन (डीएलए)का अध्यक्ष वरिष्ठ अधिवत्ता सीताराम केसीको अध्यक्षतामा नयाँ निर्वाचन समिति बनाएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय