नेपाली कांग्रेसका नेता रिजालले पर्सा क्षेत्र नं. ४ बाट उम्मेदवारी दर्ता गरे

spot_img

पर्सा, ६ माघ – नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. ४ बाट रमेश रिजालले उम्मेदवारी दर्ता गराएका छन्। उनी २०७९ सालको निर्वाचनमा पनि यही क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए।

पर्सामा नेपाली कांग्रेसको प्रभावशाली नेताको रूपमा चर्चित रिजाल आज विशाल ¥यालीसहित निर्वाचन अधिकृतको कार्यालय लङ्गडी पुगेका थिए र मनोनयन दर्ता गराएका छन्।

क्षेत्र नं. ४ बाट रिजालको उम्मेदवारी नेपाली कांग्रेसले एकल नाम सिफारिस गरेको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय