Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

नेप्से ४२.४८ अंकले घट्यो

spot_img

काठमाडौँ,१३ माघ । सेयर कारोबार मापक नेप्से परिसूचक ४२.४८ अंकले घटेको छ। एक दशमलव ५३ प्रतिशतले घटेर २७ सय २६ दशमलव ५१ अंकमा ओर्लिएको छ । कुल ३४ कम्पनीको मूल्य बढ्यो, २२४ कम्पनिको मूल्य घट्यो भने २ कम्पनीको मूल्य स्थि रह्यो । कारोबारमा आएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोष स्थिर रह्यो भने बाँकी उपसमूहहरू घट्यो ।

कुल १ लाख ४२ हजार ४७६ पटकको कारोबारमा ३ करोड २ लाख ६२ हजार ७१० कित्ता सेयर किनबेच भएको छ । उक्त कारोबारमा १४ अर्ब १६ करोड ७१ लाख रूपैयाँको सेयर कारोबार भएको छ । सोमबारको तुलनामा कारोबार रकम पनि घटेको छ । सोमबार १६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय