Date
शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
Date
शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026

साउथजोन माध्यमिक विद्यालयको १७...

वीरगंज, २९ माघ — वीरगंज महानगरपालिका–राधेमाईस्थित साउथजोन माध्यमिक विद्यालयले आफ्नो १७औँ वार्षिकोत्सव भव्य...

आफ्नो पक्षमा जनसमर्थन रहेको...

वीरगंज, २९ माघ - चुनावी अभियानलाई तीव्र पार्दै नेपाली कम्युनिस्ट पार्टी, पर्सा निर्वाचन...

संकटदेखि संरचनासम्म : पर्सा–१...

वीरगञ्ज, २९ माघ – पूर्व खानेपानी मन्त्री तथा पर्सा क्षेत्र नम्बर १ बाट...

सानो दीप संस्थाद्वारा विद्यालयमा...

वीरगञ्ज । सानो दीप संस्थाको आयोजनामा श्री शारदा माध्यमिक विद्यालयमा निःशुल्क आँखा, दाँत...
spot_img

अमेरिकी गभर्नरहरूको विरोधपछि ट्रम्पसँगको बैठक रद्द

spot_img

काठमाडौं,२८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ‘नेसनल गभर्नर्स एसोसिएसन’ (एनजीए) बीच फेब्रुअरी २०, २०२६ का लागि तय गरिएको औपचारिक बैठक रद्द भएको छ। ह्वाइट हाउसले परम्पराविपरीत रिपब्लिकन गभर्नरहरूलाई मात्र बैठकमा बोलाउने र डेमोक्र्याटिक गभर्नरहरूलाई नबोलाउने निर्णय गरेपछि एनजीएले यो बैठक आफ्नो आधिकारिक कार्यक्रमबाट हटाएको छ।

मेरिल्यान्डका गभर्नर वेस मोर र कोलोराडोका गभर्नर जेरेड पोलिसलाई ह्वाइट हाउसको रात्रिभोजमा प्रतिबन्ध लगाइएको छ। यसको विरोधमा १८ जना डेमोक्र्याटिक गभर्नरहरूले रात्रिभोज बहिष्कार गर्ने घोषणा गरेका छन्। संस्थाका अध्यक्ष केभिन स्टिटले एनजीएले सबै ५५ गभर्नरहरूको प्रतिनिधित्व गर्ने भएकाले कुनै एक पक्षलाई मात्र समेट्ने कार्यक्रमलाई समर्थन नगर्ने स्पष्ट पारेका छन् ।

ह्वाइट हाउसले भने राष्ट्रपतिलाई आफ्नो इच्छाअनुसार अतिथि बोलाउने अधिकार रहेको भन्दै यस कदमको बचाउ गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय