Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026
Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026

मेयर टिकटको सौदाबाजीपछि बसरुद्दिन...

वीरगंज, ६ फागुन - बसरुद्दिन अंसारीले नेपाली कांग्रेसबाट वीरगंज महानगरपालिकाको मेयर पदमा उम्मेदवारी...

कांग्रेसभित्र अब मतभेद छैन,...

जनकपुर,०६ फागुन । मधेस प्रदेश मुख्यमन्त्री कृष्णप्रसाद यादवले यसपटकको निर्वाचनमा नेपाली कांग्रेसभित्र मत–मतान्तर...

व्यवस्था जोगाउन कांग्रेसको बहुमत...

जनकपुर,०६ फागुन । विमलेन्द्र निधिले वर्तमान राजनीतिक व्यवस्था जोगाउन आगामी फागुन २१ गते...

पहिला राष्ट्रिय समस्या समाधान...

काठमाडौँ,०६ फागुन । ज्ञानेन्द्र शाहले मुलुकमा विद्यमान गम्भीर राष्ट्रिय समस्याको समाधान नगरी निर्वाचनमा...
spot_img

नेकपा पर्सा–१ का उम्मेदवार चौरसियाद्वारा वीरगंजको लक्षुमना र भेडियाहीमा घरदैलो

spot_img

वीरगंज, ५ फागुन – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार अजय चौरसियाले शिक्षित र योग्य उम्मेदवारलाई मतदान गर्न मतदाताहरूलाई आग्रह गरेका छन्।

वीरगंज महानगरपालिका–१५ अन्तर्गत लक्षुमनामा आयोजित घरदैलो कार्यक्रममा सहभागी नेता चौरसियाले आफ्ना चुनावी एजेण्डाबारे मतदातालाई जानकारी गराउँदै आफूलाई मतदान गर्न अनुरोध गरेका थिए।

निरन्तर घरदैलो तथा चुनावी कार्यक्रम गर्दै आएका उम्मेदवार चौरसियाले मंगलबार वीरगंज–१५ को भेडियाही र लक्षुमनामा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका हुन्।

सो क्रममा उनले साधारण जीवनशैली र दूरदर्शी सोचका साथ जनताकै बीचमा उम्मेदवारको रूपमा आएको बताएका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय