Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026
Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026

न्युजिल्यान्डको शानदार जित, श्रीलंका...

टी–२० विश्वकपको पछिल्लो नतिजाबारे स्पष्ट नेपाली अपडेट।

वीरगंज–२६ अठराहामा बिना जैसवालको...

वीरगंज, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पर्सा निर्वाचन क्षेत्र नं. २...

वीरगञ्जमा निर्वाचन रिपोर्टिङ र...

वीरगञ्जमा सम्पन्न अभिमुखीकरणले निर्वाचन रिपोर्टिङमा आचारसंहिता र तथ्यपरक पत्रकारिताको आवश्यकतामा जोड दिएको छ।

पर्सा–४ मा शाक्यमाथि प्रश्नहरूको...

पर्सा, १३ फागुन -  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नं. ४...

आजपा अध्यक्ष साहको पक्षमा भोट माग्दै विश्वेन्द्र पासवान

spot_img

काठमाडौँ,१३ फागुन । बहुजन शक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले आम जनता पार्टी (आजपा)) का अध्यक्ष प्रभु साह देशको प्रधानमन्त्री बन्नु पर्ने नेता भएका तर्क गर्दै सबैलाई मोवाइल छापमा मतदान गर्न अपिल गरेका छन् ।

रौतहट पुगेका पासवानले साहको विकासको कामको प्रशंसा गर्दै अब मुलुक बनाउने जिम्मेवारी दिनुपर्ने जिकिर गरे । प्रभु साह देशको प्रधानमन्त्री बन्ने उम्मेदवार पनि हो भन्दै पासवानले भनेका छन, ‘आमूल परिवर्तन चाहनेहरु आज चुनावी मैदानमा आईसकेका छन् ।

अब चुनावको समय नजिकै आईसकेको छ । प्रभु साह पिछडिएको वर्ग, दलित र अल्पसंख्यक, मुसलमान सबैको नेता हो । पूरा देशले उहाँलाई मानेको छ, सम्मान गरेको छ । संविधान संशोधन गर्नको लागि पनि मोवाइल छापवाहक उम्मेदवारलाई जिताएर पठाउनुहोस ।

प्रभु साहजी यो रौतहटवासीको मात्रै नभएर उहाँ पूरा देशको भाग्य हो । उहाँलाई सम्मानका साथ भारी मतले जिताएर पठाउनुहोस । उहाँ यो देशको प्रधानमन्त्रीको पनि उम्मेदवार हो ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय