काठमाडौं,२४ चैत । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकमा रिक्त रहेका दुई डेपुटी...
जनकपुर,२४ चैत । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको समग्र आर्थिक विकासमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घ, मधेस...
जनकपुर,२४ चैत । मधेश प्रदेशका विभिन्न सरकारी कार्यालयहरूमा सक्रिय रहेका ३४ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
गृहमन्त्रालयको निर्देशनपछि मालपोत, यातायात व्यवस्था कार्यालय, अदालत, बसपार्क...
जनकपुर,२४ चैत । महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत बथनाहा गाउँमा दुई मोटरसाइकल एकआपसमा ठोक्किएर आगलागी हुँदा तीन जना विद्यार्थीको जलेर मृत्यु भएको छ।
मंगलबार दिउँसो भएको उक्त...
बीरगन्ज,२४ चैत । निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्ग परियोजनाका लागि करिब १९ हजार रुख काट्न सरकारले अनुमति दिएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त द्रुतमार्ग निर्माणका...
बीरगन्ज,२४ चैत । नारायणी अस्पतालले सेवा प्रवाहसँग सम्बन्धित गुनासोको सुनुवाइ तथा समाधानका लागि गुनासो व्यवस्थापन केन्द्र स्थापना गरेको छ। अस्पतालले प्रदान गर्ने विभिन्न सेवा,...
वीरगन्ज,२४ चैत । वीरगन्ज महानगरपालिकाले नगरका विभिन्न स्थानमा जथाभावी सञ्चालन भइरहेका अनाधिकृत बजार तथा पसलहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ। महानगरपालिकाले मंगलबार सूचना...
बीरगन्ज,२४ चैत । बढ्दो महँगी र जनजीवनमा परेको आर्थिक दबाबलाई ध्यानमा राख्दै सरकारले पेट्रोलियम पदार्थ आयातमा लाग्ने भन्सार करमा ठूलो कटौती गर्ने निर्णय गरेको...
जनकपुर,२४ चैत । सिरहा नगरपालिकाका नगर प्रमुख नवीनकुमार यादवविरुद्ध कारबाहीको माग गर्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। कार्यालय सहयोगीमाथि कुटपिट भएको घटनापछि कर्मचारीहरूले नगरपालिकाभित्रै धर्ना...