देश

रौतहटको चन्द्रपुरमा राजमार्ग छेउमा युवक मृत फेला

रौतहट,३१ वैशाख । रौतहटको चन्द्रपुर नगरपालिका अन्तर्गत जुडीबेला चोक नजिक पूर्व–पश्चिम राजमार्ग छेउमा एक...

मानव बेचबिखन आरोपमा चार जना पक्राउ

काठमाडौं,२६ चैत । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा चार जना पक्राउ परेका छन्। नेपाल प्रहरी अन्तर्गतको मानव बेचबिखन अनुसन्धान ब्युरोले सञ्चालन गरेको कारबाहीमा विभिन्न जिल्लाका...

पूर्वसभामुख महराविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं,२६ चैत । विद्युतीय चुरोट (भेप) प्रयोग गरी सुन तस्करी गरिएको बहुचर्चित प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान...

बीरगन्जमा श्री जगन्नाथ रथ यात्रा पुनः आयोजना हुँदै

बीरगन्ज,२६ चैत ।बीरगन्जमा यस वर्ष पनि भव्य रूपमा श्री जगन्नाथ रथ यात्रा आयोजना हुने भएको छ। अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) बीरगन्जले तेस्रो पटक यो...

विशेष महाधिवेशन विधानसम्मत भएको गगन थापाको दाबी

काठमाडौं,२६ चैत । गगनकुमार थापा ले गत पुसमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशन विधानसम्मत भएको दाबी गरेका छन्। उनले सभापति शेरबहादुर देउवा समूहले दायर...

विकास निर्माणमा ढिलाइ, मधेस प्रदेशको बजेट खर्च सुस्त

जनकपुर,२६ चैत। मधेस प्रदेश सरकार को चालु आर्थिक वर्षको बजेट खर्च अपेक्षाभन्दा निकै सुस्त देखिएको छ। आर्थिक वर्षको करिब १० महिना बितिसक्दा पनि कुल...

असनमा हरेक शनिबार गाडी निषेध, वैशाख ५ देखि लागू

काठमाडौं,२६ चैत । राजधानीको ऐतिहासिक असन बजार क्षेत्रको मौलिकता जोगाउन नयाँ पहल गरिएको छ। आगामी वैशाख ५ गतेदेखि हरेक शनिबार असन क्षेत्रमा सवारी साधन...

लाइसेन्स छपाइमा तीव्रता, दैनिक ४० हजारसम्म छापिँदै

काठमाडौं,२६ चैत । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्र बनाइएको छ। सुरक्षण मुद्रण केन्द्र का अनुसार हाल दैनिक करिब ४० हजारको हाराहारीमा लाइसेन्स...

बीरगन्जका वडामा पुगेर सांसद कानुले सुने जनगुनासाे

बीरगन्ज,२६ चैत । पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानु ले निर्वाचन जितेपछि जनताको घरदैलोमै पुगेर समस्या सुन्ने अभियानलाई निरन्तरता दिएका...

काठमाडौं–६ का वडाध्यक्षमाथि नक्कली नागरिकता दिलाएको आरोप

काठमाडौँ,२६ चैत । काठमाडौं महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष भुवन लामा माथि नक्कली नागरिकता दिलाएको आरोप लागेको छ। उक्त विषयमा अनुसन्धानको माग गर्दै...