काठमाडौं,१५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सीटीस्क्यान मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा उपकुलपति डा. संगीता सिंह भण्डारीसहित २० जनाविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियारले उनीहरू माथि सात करोड ३१ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ।
मुद्दा दायर व्यक्तिहरूमध्ये प्रतिष्ठानका तत्कालीन कामु रजिष्ट्रार, निर्देशक, रेडियोलोजी विभाग प्रमुख, बायोमेडिकल इन्जिनियर, शाखा अधिकृत, लेखा अधिकृत, सूचना प्रविधि अधिकृत, फिजियोथेरापिस्ट, फार्मेसी सुपरभाइजर र केही स्टाफ नर्स पनि समावेश छन्।
अख्तियारका अनुसार सीटीस्क्यान मेसिन खरिदका लागि कुनै योजना वा तयारी नगरी प्रत्यक्ष खरिद गरिएको थियो, जसमा अनियमितता र भ्रष्टाचार भएको...
काठमाडौं,१५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सीटीस्क्यान मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा उपकुलपति डा. संगीता सिंह भण्डारीसहित २० जनाविरुद्ध...
काठमाडौं,२७ असार । राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्व–कार्यकारी निर्देशक सुनिल पौडेलमाथि भ्रष्टाचारको अर्को गम्भीर आरोप लागेको छ। पौडेलसहित अन्य ६ जना विरुद्ध अख्तियार दुरुपयोग...
जनकपुरधाम, असोज १५ गते
जनकपुर :नागरिकताको सिफारिस गराइदिने भन्दै २४ हजार घुस लिने कार्यालय सहयोगीलाई पक्राउ गरेकाछन्। जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर १३ का कार्यालय सहयोगी पक्राउ...