महोत्तरी,१३ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु महोत्तरीमा आज आयोजित ‘ट्रफी परेड’मा सहभागी भएका छन्। मधेस प्रदेशका सबै जिल्लामा विजयोत्सव मनाउने क्रममा आज यहाँ आइपुगेको उक्त टोलीलाई मटिहानीका नगरबासीले भव्य स्वागत गरे ।
मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, जनप्रतिनिधि र नगरबासीले विजेता टोलीको स्वागत गरेका थिए। विजेता टिमका खेलाडीलाई फूलका माला तथा दोसल्ला ओढाएर नगरप्रमुख मण्डलले स्वागत गरे । खेलाडीलाई ट्रफीसहित मटिहानी नगर परिक्रमा गराइएको थियो।
खेलाडीको स्वागतमा मुलुककै जेठो विद्यालय राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकुल) मटिहानीका वटुकले न्यानो स्वागत गरेका थिए। नगर परिक्रमाका क्रममा...
महोत्तरी,१३ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु महोत्तरीमा आज आयोजित ‘ट्रफी परेड’मा सहभागी भएका छन्। मधेस प्रदेशका सबै...
काठमाडौं,१२ पुस । नेपाल प्रिमियर लिग एनपीएलको विजेता जनकपुर बोल्ट्सले आजदेखि ट्रफी परेड गर्ने भएको छ।
गएराति जनकपुर पुगेको विजेता टोलीले पहिलो दिन आज जनकपुरधामस्थित...
काठमाडौं,११ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको च्याम्पियन टिमले जनकपुर बोल्ट्स पर्सासहित मधेस प्रदेशका सबै जिल्लामा विजयउत्सव मनाउने भएको छ।
गत शनिबार...
वीरगन्ज,०९ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) का विजेता जनकपुर बोल्ट्स टिम बिहीबार जनकपुरधाम जाने भएको छ ।
जनकपुर बोल्ट्स टिम बिहीबार साँझ जनकपुरधाम जाने...
काठमाडौं,०७ पुस । जनकपुर बोल्ट्स पहिलो नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरुले साधुसन्तहरुलाई भोज खुवाएका छन् ।
शनिबार भएको एनपीएलको फाइनलमा जनकपुर...
काठमाडौं,०७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई सम्मान गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज...
काठमाडौं,०६ पुस । नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा जकनपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सका दुबै ओपनर आउट भएका छन् ।
दोस्रो विकेटको रुपमा विनोद भण्डारी ४१ रन...