spot_img

जकनपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सका दुबै ओपनर आउट

spot_img
spot_img

काठमाडौं,०६ पुस । नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा जकनपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सका दुबै ओपनर आउट भएका छन् ।

दोस्रो विकेटको रुपमा विनोद भण्डारी ४१ रन बनाएर आउट भएका हुन् । उनलाई ललित राजवंशीले आउट गरे ।

यसअघि अर्का ओपनर सैफ जैब ६९ रनमा आउट भएका थिए । उनलाई किशोर महतोले आउट गरे ।

कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी फाइनलमा टस जितेर सुदूरपश्चिमले पहिले ब्याटिङ रोजेको हो ।

spot_img

ताजा अपडेट

लोकप्रिय