काठमाडाैं,०९ फागुन । मकवानपुरको भीमफेदी गाँउपालिका-२ चुनियास्थित त्रिभुवन राजपथ नजिक भित्री सडकबाट ठूलो परिमाणको गाँजासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका-१० का २७ वर्षीय रामबहादुर मोक्तान र १९ वर्षीय अनिल थिङ रहेका छन् ।
त्रिभुवन राजपथ नजिक भित्री सडकबाट ४३८ केजी लागुऔषध गाँजा सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी भैंसेबाट खटिएको टोलीले लु१ च २१५२ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडाैं,०९ फागुन । मकवानपुरको भीमफेदी गाँउपालिका-२ चुनियास्थित त्रिभुवन राजपथ नजिक भित्री सडकबाट ठूलो परिमाणको गाँजासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको...
बीरगन्ज,१२ माघ । पर्साको ठोरी गाउँपालिकाबाट ठुलो परिमाणको लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले ठोरी गाउँपालिका...
काठमाडौं,२० जेठ । गाजाको दक्षिणी भाग रफाहस्थित एक राहत वितरण केन्द्रमा सहायता लिन लाइनमा बसेका नागरिकहरूमाथि इजरायलले आक्रमण गरेको छ। यस आक्रमणमा कम्तीमा २७...
काठमाडौं,०३ जेठ । । उत्तरी गाजा पट्टीमा इजरायली सेनाले गरेको पछिल्लो आक्रमणमा ठूलो संख्यामा हताहती भएको छ। गाजाको नागरिक सुरक्षा निकायले विगत १२ घण्टामा...
काठमाडाैं, २५ चैत्र । इजरायलले आइतबार मध्यराति गाजामा हवाई आक्रमण गरेको छ। यो आक्रमण अस्पताल नजिकै बनाइएका पत्रकारहरूको पाललाई लक्षित गर्दै गरिएको थियो, जसमा...
एजेन्सी,१२ चैत । इजरायलको पछिल्लो आक्रमणको एक साता बितिसकेको अवस्थामा गाजाको नागरिक सुरक्षाले मङ्गलबार युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा मध्यरातदेखि १४ जनाको मृत्यु भएको...
वीरगन्ज,१६ माघ । पर्साको ग्रामीण क्षेत्रमा प्रतिबन्धित गाँजाको खेती फस्टाएको छ । प्रहरीको आँखा छलेर लुकीछिपी लगाईएको गाँजा पर्सा प्रहरीले फेला पारेर फडाँनी गरी...