Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

यस्तो छ आज विदेशी...

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर...

बुधबार कुन राशिको लागि...

वि.सं.२०८२ साल माघ ७ गते । बुधबार । इस्वी सन् २०२६ जनवरी २१...

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध...

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता...

पर्सामा प्रतिनिधिसभा निर्वाचन: चार...

  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

गाजामा इजरायलको आक्रमण, पत्रकारसहित दुई जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं, २५ चैत्र । इजरायलले आइतबार मध्यराति गाजामा हवाई आक्रमण गरेको छ। यो आक्रमण अस्पताल नजिकै बनाइएका पत्रकारहरूको पाललाई लक्षित गर्दै गरिएको थियो, जसमा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको छ।

घटनामा अरु नौ जना घाइते भएका छन्, जसमा ६ जना पत्रकारहरू रहेको जानकारी प्राप्त भएको छ। आक्रमण राति २ बजे खान युनिसको नासेर अस्पताल बाहिर पत्रकारहरू बस्ने पालमा भएको हो।

मृत्यु हुनेमा प्यालेष्टिनी टुडे न्यूजका पत्रकार यूसेफ अल–फाकावी र अर्को एक व्यक्ति रहेका छन्। इजरायली सेनाले भने आफूहरूले हमासका सेनामाथि आक्रमण गरेको र सर्वसाधारणलाई चोट नपुगाउने प्रयास गरेको बताएको छ।

यस आक्रमणसँगै अर्को छुट्टै आक्रमणमा १५ जनाको मृत्यु भएको जनाइएको छ।

ताजा समाचार

थप समाचार