26.1 C
Kathmandu
Thursday, September 29, 2022

छठ पर्व

छठ पर्वः बुधबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो

बुधबार छठका अवसरमा व्रतालुहरुले जलाशयहरुमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । तराईमा छठ धुमधामका साथ मनाइएको छ । सूर्य भगवानको उपसाना गरिने यो पवित्र पर्वमा अघिल्लो दिन अस्ताउँदो र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्र्य...

आजबाट छठ पर्व सुरु

काठमाडौँ । विशेष रूपमा नेपालको तराई मधेशमा मनाइने छठ पर्व आजदेखि विधिवत् रूपमा सुरू भएको छ । कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिन हो । यस दिनदेखि छठ पर्व शुरु हुने गर्दछ । छठको पहिलो...

छठ पर्वको जनकपुरधाममा विशेष रौनक [तस्बिरसहित]

 जनकपुरधाम, मंसिर ५। जनकपुरधाममा छठ पर्वको विशेष रौनक देेेखीयो। छठ पर्वको आज तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । ब्रतालुहरु राति नै घाटमा पुगिसकेका छन्। ब्रतालु तथा सर्वसधारण घाटमै रात विताएका...

कुण्डै कुण्डको शहर जनकपुरधामलाई छठ पर्वका लागि सिंगारिँदै

जनकपुरधाम, मंसिर ४ । मिथिलाञ्चलमा धुमधामका साथ मनाइने  लोक आस्थाको पर्व छठको दोस्रो दिन आज खरना विधि गरिँदै छ। छठ पर्व गरेका व्रतालुहरूले आज बेलुका इष्टदेवलाई पूजा अराधना गरि खरना विधि सम्पन्न गर्ने छन्। खरना विधिमा...

जनकपुरमा बढ्यो छठ पर्वको चहलपहल [तस्बिरसहित]

जनकपुरधाम, मंसिर ३ । मिथिला क्षेत्रमा मनाइने छठ पर्वको विधिवत् आज देखि सुरु भएको छ। तराईका विभिन्न जिल्लाहरुका घर तथा कुण्ड र पोखरीहरुको सरसफाइ गरिएको छ। छठ घाट निर्माण तथा सरसफाई कार्यमा स्थानीय सामाजिक संघ संस्था...

Recent posts

Popular categories